सिद्धार्थ बैंक ग्राहकलाई नेपालीरिका होटलमा छुट


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंक ग्राहकलाई नेपालीरिका होटलमा छुट

विराटचोकस्थित नेपालीरिका होटलबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।  

सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्यप्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकले नेपालीरिका होटलमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङमार्पmत होटल बसाइ सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र खानाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछ ।

Read More
  • MBL - below news
  • EBL Ad news