माछापुच्छ्रे बैंक र फ्री एजुकेशन कन्सल्टेन्सीज अर्गनाइजेशनलबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंक र फ्री एजुकेशन कन्सल्टेन्सीज अर्गनाइजेशनलबीच सम्झौता, ग्राहकलाई के–के छ सुविधा ?

काठमाडौं / माछापुच्छ्रे बैंक र फ्री एजुकेशन कन्सल्टेन्सीज अर्गनाइजेशनल नेपालबीच सम्झौता भएको छ । 

बैँक र एजुकेशन कन्सल्टेन्सीज अर्गनाइजेशनलबीच बैँकका ग्राहकलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको हो । 

उक्त सम्झौतापत्रमा फेकनका अध्यक्ष बासु नेपाल र माछापुच्छ्रे बैंकका प्रमुख व्यवसाय अधिकृत टीका भट्टराईले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छ ।

Read More
  • MBL - below news
  • EBL Ad news