सिद्धार्थ र मोकोबीच सम्झौता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ र मोकोबीच सम्झौता

सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यम प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ।

बैंकका ग्राहकहरूले मोको डिजिटल वालेट मार्फत नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड सहज रूपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत् तथा खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरू प्रयोग गर्न सक्ने जनाएको छ।

Read More
  • MBL - below news
  • EBL Ad news