मुक्तिनाथ विकास बैंकमा पैसा राखेको ९ वर्षमा ३ गुणा बढी पाइने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकमा पैसा राखेको ९ वर्षमा ३ गुणा बढी पाइने

मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई राम्रो ब्याजदर प्रदान गर्ने नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने ‘मुक्तिनाथ गज्जब मुद्दती’ खाता संचालनमा ल्याएको हो ।

यो योजना अन्तर्गत व्यतिगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यतिगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ । त्यस्तै व्यतिगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यतिगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad