अब बैंकबाट सस्तो ब्याजमा ऋण पाइदैन : डेपुटी गभर्नर मिश्र


  • KBL News Ad
  • ADBL
  • City Express
अब बैंकबाट सस्तो ब्याजमा ऋण पाइदैन : डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले सस्तो ब्याजमा कर्जा नपाइने बताउनुभएको छ । उहाँले देशको अर्थतन्त्रलाई सहि दिशामा लैजान केन्द्रीय बैंकले कर्जा विस्तारलाई रोकेको बताउँदै उहाँले अब ब्याजदर थप बढ्ने संकेत गर्नुभयो ।
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा डेपुटी गभर्नर मिश्रले कर्जा विस्तार कम भएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुबाट सस्तो ब्याजमा ऋण पाइन्छ भनेर नसोच्न उहाँले उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

Read More
  • EBL Ad news