धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि आइपिओ गर्ने, ४० प्रतिशतभन्दा बढी लाभांस वितरण गर्ने क्षमता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि आइपिओ गर्ने, ४० प्रतिशतभन्दा बढी लाभांस वितरण गर्ने क्षमता

धौलागिरी / लघुवित्तले साउन २४ गतेदेखि सार्वजनिक शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको उक्त कम्पनीले आइपिओ निष्काशनका लागि सनराइज क्यापिटललाई नियुक्त गरेको छ । 

हाल उक्त कम्पनीको चुक्ता पुँजी रु.७ करोड रहेकोमा सार्वजनिक शेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ रु. २५७ रुपैयाँ हुन आउँछ ।

Read More
  • MBL - below news