ऋणपत्र निष्काशनको गर्न लागि दुई बैंकले पायो बोर्डबाट अनुमति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
ऋणपत्र निष्काशनको गर्न लागि दुई बैंकले पायो बोर्डबाट अनुमति

काठमाडौं । ऋणपत्र निष्काशनको गर्न लागि दुई बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति  पाएको छन् । अनुमति पाउनेमा हिमालयन बैंक र बैंक अफ काठमाण्डू रहेका छन्  ।

अनुमति पाएसँगै बैंक अफ काठमाण्डूले ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ । कम्पनीले वार्षिक १०.५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्षसम्मका लागि ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।कम्पनीले कुल कित्तामध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

Read More
  • MBL - below news
  • EBL Ad news