बीमा अभिकर्ता र सर्भेयरलाई लाइसेन्स नवीकरण गर्न समितिको आग्रह


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बीमा अभिकर्ता र सर्भेयरलाई लाइसेन्स नवीकरण गर्न समितिको आग्रह

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरलाई लाइसेन्स नवीकरण गर्न बीमा समितिले आग्रह गरेको छ । बिहिबार समितिले एक सूचना जारी गर्दै अभिकर्ता र सर्भेयरको लाइसेन्स नवीकरण गर्न आग्रह गरेको हो ।

उक्त सूचनामा भनिएको छ, ‘बीमा अभिकर्ता तथा सर्भेयरहरूको इजाजतपत्र प्रत्येक चैत मसान्तभित्रमा नवीकरण गरिसक्नु पर्ने कानूनी व्यवस्था बमोजिम २०७९ सालको नविकरण गराउन छट्नु भएका बीमा अभिकर्ता तथा सर्भेयरहरुले आफ्नो इजाजतपत्र समयमानै नविकरण गराउनुपर्नेछ ।’ 

Read More
  • MBL - below news