सिद्धार्थ बैंकका ग्राहकहरूले धनगढीको नोभा अस्पतालमा विशेष छुट पाउने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकका ग्राहकहरूले धनगढीको नोभा अस्पतालमा विशेष छुट पाउने

सिद्धार्थ बैंक लिमिटेड र धनगढीस्थित नोभा अस्पतालबीच एक सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका ग्राहकहरूलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सुदुरपश्चिम प्रदेश प्रमुख पवन चन्द्र अधिकारी तथा नोभा अस्पतालका तर्फबाट प्रशासन अधिकारीसुमन भट्ट पनेरुले हस्ताक्षर गरे । 

Read More
  • MBL - below news
  • EBL Ad news