मौद्रिक नीति : १२ करोड मात्रै सेयर कर्जा


  • KBL News Ad
  • ADBL
  • City Express
मौद्रिक नीति : १२ करोड मात्रै सेयर कर्जा

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जा १२ करोडसम्म दिने बताएका छन् ।

शुक्रबार आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले

सेयर बजार व्यवस्थित भएपछि मात्र उक्त व्यवस्था हटाइने बताए।

अहिले ४/१२ (एक बैंकबाट चार करोड र १२ करोडसम्म) लिने पाइने व्यवस्था छ । अब १२ करोडसम्म कर्जा लिन पाइने व्यवस्था गरिएको हो । 

Read More
  • EBL Ad news