गुराँस लाइफले एकै दिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
गुराँस लाइफले एकै दिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट,देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने, शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम उनको इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुन लाई मृत्यु दावी वापतको तेह्र लाख चेक हस्तान्तरण गरेका हुन्।

 त्यस्तै उनले तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बु लाई मृत्यु दावी वापत  तेह्र लाखको चेक हस्तान्तरण गरेका हुन् । 

Read More