सूचिकृत भएको तेश्रो दिन पनि भएन नेप्सेमा आदर्श लघुवित्तको कारोबार


  • ADBL
  • City Express
सूचिकृत भएको तेश्रो दिन पनि भएन नेप्सेमा आदर्श लघुवित्तको कारोबार

नेपाल स्टक एक्सचेञ्जमा आज (श्रावण ५ गते, बिहीबार) पनि आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर काराेबार हुन सकेन । स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच नभएपछि काराेबार हुन नसकेकाे हाे ।

अब आज कम्पनीकाे सेयर काराेबार हुँदैन ।  स्पेशल प्रि ओपन सेसन काराेबारमा म्याच भएपछि मात्र रेगुलर काराेबार खुल्ने प्रावधान छ ।

जस अनुसार अब भाेलि (शुक्रबार) फेरि स्पेशल प्रि ओपन सेसनमा कम्पनीकाे कारोबार खुल्नेछ । साे सेसनमा काराेबार भएमा मात्रै नियमित काराेबार हुनेछ ।

Read More