मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंक “द बिज अवार्ड २०२२” बाट सम्मानित

काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेड “द बिज अवार्ड २०२२” बाट सम्मानित भएको छ ।  

सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड “द बिज अवार्ड २०२२” वल्र्ड कन्फेडेरेसन अफ बिजनेस(वल्र्डसिओबिद्वारा आयोजना गरिएको हो । 

उक्त बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्डमा विभिन्न ६ विघाहरु (व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा श्रृजनात्मक अभ्यास आदि)मा मुल्याङ्कन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक लि. सम्मानित गरिएको हो । 

सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad