एशियन लाइफको बोनस दर सार्वजनिक, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउने


  • KBL Ad
  • Prabhu Bank Limited (PRVU)
एशियन लाइफको बोनस दर सार्वजनिक, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउने

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले आर्थिक वर्ष २०७७÷७८ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट साउन १ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।


त्यस अनुसार २०७८ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमालेखमा न्युनतम ४० रुपैयाँदेखि ६० रुपैयाँ र अग्रिम भुक्तानी साव

Read More
  • EBL