राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिको आयोजनामा तालिम कार्यशाला सम्पन्न


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिको आयोजनामा तालिम कार्यशाला सम्पन्न

नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिको आयोजनामा कृषि विकास बैंक लिमिटेडको लेटाङस्थित तालिम केन्द्रमा नेतृत्व विकास सम्बन्धी तालिम कार्यशाला सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ विराटनगर समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षता तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष रुद्र प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कर्मचारी संघका सदस्यहरुको सहभागिता रहेको थियो ।

Read More
  • EBL Ad news