काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० करोडको रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । सोमबार बैंकले २२ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने लागेको हो ।
बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नै छ । यो ट्रेजरी बिल असोज २५ गते परिपक्क हुने छ । त्यस्तै, बैंकले १८२ दिनको लागि ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नै छ । यो ट्रेजरी बिल पुस २६ गते परिपक्क हुने छ भने बैंकले ३६४ दिनको लागि ८ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल जारी गर्नै छ । यो ट्रेजरी बिल पुस २६ गते परिपक्क हुने छ ।