सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरूलाई बैंकिङ शिक्षा, डिजिटल बैंकिङलाई जोड


  • KBL News Ad
  • ADBL
  • City Express
सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरूलाई बैंकिङ शिक्षा, डिजिटल बैंकिङलाई जोड

सुदूरपश्चिम / सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको सुदूरपश्चिम एकेडेमीका विद्यार्थीहरूलाई बैंक तथा वित्तीय संस्था र डिजिटल बैंकिङबारे जानकारी गराइएको छ । बैंकिङ शिक्षाको आयोजनामा विद्यार्थीहरूलाई लक्षित गरि उक्त साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो । 

सहभागि करिब ३ सय भन्दा बढी विद्यार्थीहरूलाई नेपाल राष्ट्र बैंकका डेपुटी निर्देशक राकेश प्रजापतिले बैंक तथा वित्तीय संस्था तिनीहरूले दिने सेवा, डिजिटल बैंकिङ र त्यसको प्रयोगबारे जानकारी गराएका थिए । अन्य प्रदेशको तुलनामा डिजिटल बैंकिङको प्रयोगकर्ता कम रहेको भन्दै यसको प्रयोगमा जोड दिए । 

Read More
  • EBL Ad news