अजोड इन्स्योरेन्स र ज्यापु समाज बिच सम्झौता, बीमा सचेतना, बीमा जागरण बढ्ने विस्वास


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
अजोड इन्स्योरेन्स र ज्यापु समाज बिच सम्झौता, बीमा सचेतना, बीमा जागरण बढ्ने विस्वास

काठमाडौं/ अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनका बिच एक बिमा सम्बन्धी सम्झौता भएको छ । 

ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बीमा सम्वन्धि कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न एक आपसमा सम्झौता सम्पन्न भएको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad