अबदेखि मेगा बैंकले पनि सिआस्वा शुल्क लिने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अबदेखि मेगा बैंकले पनि सिआस्वा शुल्क लिने

अबदेखि मेगा बैंक नेपाल लिमिटेडले पनि सिआस्वा शुल्क लिने भएकाे छ ।

यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेकाे बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत २५ रूपैयाँ लिने भएकाे हाे । बैंकले असार ३ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद (सार्वजनिक निष्कासन/आईपीओ) मा प्रति आवेदन २५ रूपैयाँ शुल्क निर्धारण गरेकाे हाे ।

Read More
  • MBL - below news