प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा


  • KBL News Ad
  • Prabhu Bank
  • ADBL
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । प्रभु बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले पूर्णमान शाक्यको नाममा रहेको कुल ५० हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा आवेदन दिइसक्नु पर्नेछ । तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ । 

Read More

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below news
  • Laxmi Sunrise Bank Ad