बैंकिङ क्षेत्रमा नयाँ-नयाँ प्रविधि : एन आई सी एशिया बैंकमा खाता खोल्न ‘मिसकल’ दिए पुग्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
बैंकिङ क्षेत्रमा नयाँ-नयाँ प्रविधि : एन आई सी एशिया बैंकमा खाता खोल्न ‘मिसकल’ दिए पुग्ने

 पछिल्लो दशकमा बैंकहरुमा नयाँ–नयाँ प्रविधिहरु भित्रन थालेका छन् । बैंकमा खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न आधुनिक प्रविधिका कारण सहज बनेको छ । लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता पनि हटेको छ । इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङमार्फत विभिन्न ठाउँमा भुक्तानी, किनमेल गर्न सम्भव भएको छ भने आफ्नो खातामा भएको पैसा हेर्न बैंकसम्म पुग्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ । जसका कारण खर्च र समयको बचत समेत हुने गरेको छ ।

बैंकिङ प्रणालीमा नयाँ–नयाँ प्रविधि भित्र्याउने बैंकहरुमध्ये एक हो एन आई सी एशिया बैंक । आफ्ना ग्राहक, सेवाग्राहीको हितका लागि एन आई सी एशिया बैंक लि.ले विगतदेखि नै नयाँ–नयाँ योजनाहरु भित्र्याउँदै आएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news