एनआइसी एशिया बैंकले ३ जना ग्राहकलाई दियो ३० लाख रुपैयाँ बीमा रकम


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनआइसी एशिया बैंकले ३ जना ग्राहकलाई दियो ३० लाख रुपैयाँ बीमा रकम

एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता तथा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत बैंकमा उक्त बचत खाता खोलेका ३ जना ग्राहकहरूलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाँ रकम भुक्तानी गरेको छ।

बैंकको इलाम शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेकी रेनु देवि चौधरी, कुलेश्वर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘केएमसी एम्बेसडर’ खोलेका पुष्कर सापकोटा र सामाखुसी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डाइमण्ड’ श्रेणीको खाता खोलेकी बिमला दाहाललाई बैंकले रकम भुक्तानी गरेको हो। 

Read More
  • MBL - below news
  • EBL Ad news