जनरल इन्स्योरेन्सको चौथो बर्ष पूरा, शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
जनरल इन्स्योरेन्सको चौथो बर्ष पूरा, शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ / जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले कारोबार शुरु भएको चौथौ बर्ष पूरा भएको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असार ६ गते व्यवसाय सञ्चालन दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 

कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए । कम्पनीका अन्य शाखाहरूमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरी स्थापना दिवस मनाईएको छ ।

 

Read More
  • EBL Ad news