राष्ट्र बैंकले १५ अर्बको विकास बिक्री गर्ने, धितो राखेर कर्जा लिन पनि पाइने


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले १५ अर्बको विकास बिक्री गर्ने, धितो राखेर कर्जा लिन पनि पाइने

काठमाडौँ / नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो ।
 
बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण हुने सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सो ऋणपत्रको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सकिन्छ । 

Read More
  • EBL Ad news