कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । भरतपुरमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । वित्तिय सेवामा किसानको पहुँच र प्रयोग बढाउने उद्देश्यले कृषि विकास बैंंकको  शाखा कार्यालय पाँचखालले वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 

नेपाल सरकार मार्फत कृषि बिकास बैंक सङ सम्झौता भएको आइएफएडीको आर्थिक साझेदारीमा आरपीएसएफ/एपीआएए परियोजना अन्तर्गत कृषि विकास बैंकले वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । विशेषगरी किसान एप र किसान क्रेडिट कार्डका माध्यमबाट कृषकको व्यवसायिक पहुँच वृद्धि गर्ने लक्ष्य कार्यक्रमको रहेको बैंकले जनाएको छ ।

Read More
  • MBL - below news