काठमाडौं : एभरेष्ट इन्सुरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । बिहीबार अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा कम्पनीको सभा सम्पन्न भएको हो । उक्त सभाले एभरेष्ट इन्सुरेन्स र हिमालयन जनरल इन्सुरेन्स एक आपसमा गाभ्ने–गाभिने विशेष प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।
सभाले सम्पत्ति दायित्व मुल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदानप्रदान अनुपात, मर्जरपछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदानप्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्व

 
                                    





