अर्थतन्त्रको माग : कसिलो मौद्रिक नीति


  • KBL News Ad
  • ADBL
  • City Express
अर्थतन्त्रको माग : कसिलो मौद्रिक नीति

३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकका अधिकारीहरु मौद्रिक नीतिको मस्यौदा तयार पार्न जुटेका छन् । सरकारले ल्याएको बजेट कार्यान्वयनमा सघाउने दायित्व बोकेको राष्ट्र बैंकलाई बजार मूल्य, अर्थतन्त्रको बाह्य क्षेत्र सूचक र वित्तीय क्षेत्रको संकटपूर्ण अवस्थाले सुरुमै झस्काएको छ ।

तथ्यांक केलाएर मौद्रिक नीति बनाउँदै गर्दा राष्ट्र बैंकका अधिकारीहरुले निष्कर्ष निकालेका छन्, मौद्रिक नीति विगतका दुई वर्षकोभन्दा बढी कसिलो हुनुपर्छ । यसलाई गभर्नर महाप्रसाद अधिकारीले अनुमोदन गरेपछि मौद्रिक नीतिको रुप लिन्छ । ...

Read More
  • EBL Ad news