यसरी पुन: देशकै ठुलो बैंक बन्यो ग्लोबल आइएमई, यस्तो हुनेछ मर्जरपछिको संरचना


  • KBL News Ad
  • ADBL
  • City Express
यसरी पुन: देशकै ठुलो बैंक बन्यो ग्लोबल आइएमई, यस्तो हुनेछ मर्जरपछिको संरचना

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। यससंगै ग्लोबल आइएमई बैंक नेपालकै ठुलो कमर्शियल बैंक बन्ने भएको छ। 

समझदारीपत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

Read More
  • EBL Ad news