शाइन रेसुङ्गा बैंकले ल्यायो ‘ग्रीनपिन’, कागजीपिनलाई निरुत्साहित गर्ने र डिजिटल बैंकिङलाई सुरक्षित बनाउने उद्देश्य


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
शाइन रेसुङ्गा बैंकले ल्यायो ‘ग्रीनपिन’, कागजीपिनलाई निरुत्साहित गर्ने र डिजिटल बैंकिङलाई सुरक्षित बनाउने उद्देश्य

काठमाडौँ। शाइन रेसुङ्गा बैंकले आफ्ना ग्राहकहरुको लागि ग्रीनपिन ल्याएको छ । ग्रीनपिन डेबिट कार्डकालागिबनाइएको कागज विहीन पिन भएको बैंकले जनाएको छ ।बैंकका अनुसार ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसद्वारा पाएको कोडबाट आफ्नो डेबिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्तकोड प्राप्तभएको २४ घण्टा भित्र नजिकैको शाइन रेसुङ्गा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नुपर्नेछ ।

Read More
  • MBL - below news