कारोबारमा आएको दोस्रो दिन पनि हिमालयन बैंक शेयरमूल्यमा नकारात्मक सर्किट


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कारोबारमा आएको दोस्रो दिन पनि हिमालयन बैंक शेयरमूल्यमा नकारात्मक सर्किट

जेठ २४, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार पनि हिमालयन बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३२३ दशलमव १० मा झरेको छ ।

कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ४१ हजार ४३४ कित्ता शेयर विक्री माग छ भने खरीद माग शून्य छ ।

Read More
  • MBL - below news
  • EBL Ad news