ग्लोबल आइएमई बैंकको भरतपुरस्थित कार्यालय भवन शिलान्यास


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकको भरतपुरस्थित कार्यालय भवन शिलान्यास

ग्लोबल आइएमई बैंक लिमिटेडले भरतपुरस्थित अत्याधुनिक तथा सुविधा सम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ ।

 

बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको कार्यालय भवनको शिलान्यास बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका छन् ।

Read More
  • EBL Ad news