राष्ट्र बैंककाे सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंककाे सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र डा। शंकर प्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैंठकले सो निर्णय गरेको हो । 

शिवाकोटी र आचार्य राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र पूर्व कार्यकारी निर्देशक आरहेका छन् ।राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।

Read More
  • EBL Ad news