नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा

 

सेञ्चुरी कमर्सियल बैंकले नवलपुरको कावासोती नगरपालिका वडा नं. ८ स्थित  कावासोती बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुक्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।  उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत दिपेश प्रधान लगायत बैंकका कर्मचारी, कावासोती च्यामबरका अध्यक्ष डाँसुराज पोखरेल तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । 
 

Read More
  • MBL - below news