कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सूचीकृत


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कर्पोरेट डेभलपमेन्ट बैंक (CORBL) को हकप्रद शेयर सूचीकृत भएको छ । 

बैंकको ३० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत माघ ७ गते देखि फागुन १३ गतेसम्म चुक्ता पूँजीको १ कित्ता बराबर १.५ को दरले हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

उक्त हकप्रद शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।,


 

Read More
  • EBL Ad news