मिड सोलु हाईड्रोले आईपीओ निष्कासन गर्ने, सबै जिम्मा एनआईसी एशिया क्यापिटललाई


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मिड सोलु हाईड्रोले आईपीओ निष्कासन गर्ने, सबै जिम्मा एनआईसी एशिया क्यापिटललाई

एनआईसी एशिया क्यापिटल र मिड सोलु हाईड्रोपावर कम्पनी लिमिटेड बीच क्यापिटलको IDEA to IPO सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएकाे छ ।

क्यापिटलले “IDEA to IPO" सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि IPO जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । सोही सेवा अन्तर्गत ९.५ मेगावाटको मिड सोल हाईड्रोपावर कम्पनी लिमिटेडलाई IPO जारी गर्ने चरणमा पुर्याइ निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हाे ।

Read More
  • MBL - below news
  • EBL Ad news