एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

जेठ ३, काठमाडौं । एनआईसी एशिया क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

क्यापिटलले एनआईसी एशिया फेलेक्सी क्याप नामक फण्ड सञ्चालनको लागि बोर्डबाट वैशाख २९ गते अनुमति पाएको हो । 

फण्डले प्रतिइकाइ रू. १० का १० करोड इकाइ निष्कासन गर्नेछ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news