भखरै हिमालयन जनरल इन्स्योरेन्स सँग मर्जर गरेको एभरेष्ट इन्स्योरेन्सले आफ्नो डिल्लीबजारमा रहेको घर जग्गा बिक्रि गर्न लागेको छ। उक्त जग्गा किन्न इच्छुकलाई कम्पनीले यस्तो सूचना प्रकाशन गरेको छ।