एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन

वैशाख ११, काठमाडामैं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एभरेष्ट इन्स्योरेन्सको बोनस शेयरको समायोजन गरेको छ । नेप्सेले ६ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ५४४ दशमलव ३४ तोकेको छ ।

नेप्सेले आइतवारको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ५७७ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि सोमवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

Read More
  • EBL Ad news