एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्ने ग्राहकलाई ५ हजारसम्मको छुट योजना


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एनआईसी एशिया बैंकमा अनलाइन खाता खोल्ने ग्राहकलाई ५ हजारसम्मको छुट योजना

 

एनआईसी एशिया बैंकले अनलाइनमार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा  ५ हजारसम्म छुट उपलब्ध दिने योजना ल्याएको छ । जसअनुसार दराज, ग्यापु, सस्तो डिल, भोजमाण्डू, फूड बाइटलगायतका ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा वा अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।  

यसका लागि ग्राहकहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहकलाई एसएमएस वा इमेल मार्फत मर्चेन्टहरू द्वारा प्रदान गरिएको प्रोमो कोड वा डिस्काउन्ट लिंक पठाउने व्यवस्था गरेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news