उन्नति सहकार्य लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
उन्नति सहकार्य लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत

काठमाडौं । उन्नति सहकार्य लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । शुक्रबार लघुवित्तको ३० प्रतिशत बोनस बापतको ५ लाख २८ हजार ५ सय ९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 

सुचीकरणसँगै लघुवित्तको शेयर दोस्रो बजारमा कारोबार गर्नका लागि योग्य भएको छ ।

Read More
  • MBL - below news