माछापुच्छ्रे बैंकसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माछापुच्छ्रे बैंकसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

वैशाख ५, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

उक्त अवधिसम्ममा सनराइज फस्र्ट म्युचुअल फण्ड,माछापुच्छ्रे बैंक,लक्ष्मी उन्नति कोष, प्रभु सेलेक्ट फण्ड र कुमारी इक्वीटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको छ । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी सनराइज फष्र्ट म्युुचुअल फण्डको १ लाख ८० हजार इकाई खरीद माग रहेको छ ।

त्यसैगरी माछापुच्छ्रे बैंकको १ लाख ४१ हजार ८२६ कित्ता,लक्ष्मी उन्नति कोषको १ लाख २५ हजार १०५ इकाई,प्रभु सेलेक्ट फण्डको १ लाख ३ हजार १५० इकाई र कुमारी इक्वीटी फण्डको १ लाख २ हजार ६०० इकाई खरीद माग रहेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news