पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ गराउनुको अर्थ


  • KBL News Ad
  • ADBL
  • City Express
पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ गराउनुको अर्थ

गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न बनेको तीन सदस्यीय जाँचबुझ समितिका संयोजक पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको माओवादी केन्द्रसँगको निकटताले स्वार्थ बाझिने देखिएको छ।

माओवादी केन्द्रलाई सहज हुने गरी विगतमा फैसला गर्ने व्यक्तिलाई नै गभर्नरमाथि जाँचबुझ समितिको संयोजक चयन गर्नुले गम्भीर संशय उत्पन्न गरेको छ। भरतपुर महानगरपालिकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणुलाई २०७४ सालमा मेयर बनाउन सहयोग गर्ने पूर्वन्यायाधीशका रूपमा भण्डारीलाई लिने गरिएको निकटहरू बताउँछन्। ...

Read More
  • EBL Ad news