सेञ्चुरी बैंकको नयाँ वर्षको “सेञ्चुरी क्यालेडर” सार्वजनिक


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेञ्चुरी बैंकको नयाँ वर्षको “सेञ्चुरी क्यालेडर” सार्वजनिक

काठमाडौँ / सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को “सेञ्चुरी क्यालेडर” सार्वजनिक  गरेको छ । 

बैँकका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमकावीच  “सेञ्चुरी क्यालेण्डर- २०७९” सार्वजनिक गरेका हुन् । 

वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङ्गका माध्यमहरु लगायत विभिन्न बैंकिङ्ग सेवाहरुलाई समावेश गरिएको छ ।

 यसबाट वित्तीय साक्षरता र डिजिटल बैँकिङ् सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Read More
  • MBL - below news