अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्न राष्ट्र बैंकको निर्देशन


  • KBL News Ad
  • ADBL
  • City Express
अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं : केन्द्रीय बैंकले अत्यावश्यक बाहेकका वस्तुको आयातमा रोक लगाएको छ । राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर अत्यावश्यक बाहेकका वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) नखोल्न मौखिक निर्देशन दिएको हो । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अत्यावश्यक बाहेकका वस्तु आयात रोक्ने विषयमा छलफल भएको बताए । 


साथै, केन्द्रीय बैंकले निजी सवारीसाधाको आयातमा पनि रोक लगाएको छ । उच्च आयातकै कारण भुक्तानी सन्तुलन उच्च रुपमा नकारात्मक बनेको तथा विदेशी विनिमय सञ्चिति घट्दै गएको भन्दै राष्ट्र बैंकले आयातलाई झनै कडाइ गर्ने नीति लिएको हो ।   ...

Read More
  • EBL Ad news