मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

 मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छ।  सोही योजनाअनुसार बैंकले झापाको बिर्तामोडस्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक प्रर्वाधार निर्माण गर्नका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले बिर्तामोडस्थित राउन्ड टेबल नेपाललाई एक कार्यक्रमबीच २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। 

 

कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट, बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा र अन्य कर्मचारी तथा राउन्ड टेबलका तर्फबाट अध्यक्ष सुनिल जैसवाल तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति थियो।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad