युनिक नेपाल लघुवित्तले एफपीओ निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
युनिक नेपाल लघुवित्तले एफपीओ निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । एफपीओ निष्कासन गर्ने अनुमति माग्दै कम्पनी धितोपत्र बोर्डमा पुगेको हो ।

कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ ४२५ हजार कित्ता आइपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । बोर्डले अनुमति दिएपछि कम्पनीले एफपीओ निष्कासन प्रकृया अघि बढाउनेछ ।

Read More
  • EBL Ad news