राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओहरुलाई छलफलको लागि बोलायो


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले वाणिज्य बैंकका सीईओहरुलाई छलफलको लागि बोलायो

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलको लागि बोलाएको छ । राष्ट्र बैंकले आज पौने ४ बजे २७ वटै प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलको लागि बोलाएको हो । 

राष्ट्र बैंकले अचानक छलफलको लागि बोलाएकोले के विषयको छलफल हो भन्ने बारे आफुहरुलाई जानकारी नभएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीलाई जानकारी दिए। अर्थतन्त्रमा देखिएको समस्या समाधानका विषयमा छलफल आह्वान गरिएको केहि सीइओहरुको अनुमान छ । 

Read More
  • EBL Ad news