सप्तकोशी डेभलपमेन्ट बैंकका ९ संस्थापकले शेयर बिक्री गर्दै, २ लाख कित्ता शेयर लिलामीमा


  • KBL News Ad
  • ADBL
  • City Express
सप्तकोशी डेभलपमेन्ट बैंकका ९ संस्थापकले शेयर बिक्री गर्दै, २ लाख कित्ता शेयर लिलामीमा

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैक बाट काबेली इन्भेष्टमेन्ट कम्पनी सहित ९ जना संस्थापकले शेयर बिक्री गर्ने भएका छन् । साे  बैंकमा रहेकाे विभिन्न कम्पनी तथा व्यक्तीको नाममा रहेको १ लाख ८९ हजार ५ सय ११ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । 

उक्त संस्थापक शेयर शेयर खरिद गर्न इच्छुक संस्थापक समुहका शेयरधनीहरुले बैशाख २५ गतेभित्र आवेदन दिनु पर्नेछ । 

संस्थापक शेयर विक्री गर्ने शेयरधनीहरुमा काबेली इन्भेष्टमेन्ट कम्पनी रहेको छ जसको १३ हजार कित्ता शेयर विक्री गर्ने भएको छ । अर्को कम्पनीमा काबेली फाईनान्सियल इन्भेष्टमेन्ट कम्पनीको २४ हजार ६ सय किक्ता शेयर रहेको छ । त्यस्तै, कृष्ण बहादुर घर्तीको ८ हजार कित्ता रहेको छ ।

Read More
  • EBL Ad news