३२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
३२ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न भएको छ । सोमबार बैंकले ३२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । 

राष्ट्र बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ बैशाख २० गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ९१ दिनको लागि ९ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ असार २१ गते परिपक्क हुनेछ । त्यसैगरी बैंकले १ सय ८२ दिनको लागि १० अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ ।  यो ट्रेजरी बिल २०७९ असोज १८ गते परिपक्क हुनेछ ।

Read More
  • EBL Ad news