गोर्खाज फाइनान्सको संस्थापक शेयर आजदेखि विक्रीमा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
गोर्खाज फाइनान्सको संस्थापक शेयर आजदेखि विक्रीमा

चैत १५, काठमाडौं । गोर्खाज फाइनान्सले संस्थापक शेयर आज (मंगलवार) देखि विक्री गर्ने भएको छ । 

कम्पनीले एक सूचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी उक्त शेयर विक्रीमा ल्याएको जानकारी दिएको छ । कम्पनीले शेयर कित्ता संख्या र मूल्य भने सूचनामा उल्लेख गरेको छैन ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय चारखाल रोड, डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउन अनुरोध गरेको छ ।  ...

Read More
  • EBL Ad news